आइफोनले ल्याउँदै छ पाँच क्यामेरा भएको फोन

विश्वको चर्चित कम्पनी एप्पलले यो वर्षको सेप्टेम्बरमा आइफोन १२ लन्च गर्न सक्ने सम्भावना रहेको छ । अनि आइफोन १२ बारे विभिन्न सूचना बाहिर आइरहेका पनि छन् ।

अब आइफोन १३ को पनि एउटा सूचना चुहिएको छ ।

इन्टरनेटमा चुहिएको यो सूचनाअनुसार अब आइफोन १३ मा पाँच क्यामेरा हुँदैछन् । आइफोन १३ मा लिडार सेन्सर पनि लगाइने र यो सेन्सर चाहिँ २०२० मा आइफोनमा पनि देख्न सकिने बताइएको छ ।

आइफोन १३ मा ५ रियर क्यामेरा हुने र यसको प्राइमेरी सेन्सर ६४ एमपी रहने सूचना बाहिरिएको हो ।





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार २२:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया