अक्षय कुमारले बहिनीलाई फ्लाइट बुक गरेर ल्याएको समाचार फेक

बलिउड अभिनेता अक्षय कुमारले केही दिनअघि मात्र आफ्नी बहिनीलाई फ्लाइट बुक गरेर फिर्ता ल्याएको समाचार भाइरल भएको थियो । यो समाचारले नेपालमा पनि चर्चा पाएको थियो । 

तर, अब अक्षयले यसरी फ्लाइट बुक गरेको समाचार फेक भएको खुलेको छ ।

र, यो फेक भएको पुष्टि स्वयं अक्षयकुमारले गरेका हुन् । अक्षयले ट्विटरमा यो समाचार सुरुदेखि अन्त्यसम्म फेक भएको बताएका हुन् । 





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार १७:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया