चर्चित सेलेब्रिटीले भनिन्– मैले छोडेँ, तपाईंहरुले पनि टिकटक छोड्नुस्

बलिउडमा भावीजी घर पर है नामको टिभी सिरियलबाट निकै चर्चा कमाएकी शुभांगी अत्रे पछिल्लो समय टिकटकमा पनि निकै प्रसिद्ध थिइन् । उनी दैनिक टिकटकमा विभिन्न भिडियो बनाउने गर्थिन् । 

तर, अब उनले टिकटक भिडियो डिलिट गरिदिएकी छिन् । उनले स्थानीय व्यवसायलाई समर्थन गर्नका लागि आफूले टिकटक छोडेको बताएकी छिन् । ‘म स्थानीय बिजनेसलाई समर्थन गर्न पर्छ भन्नेमा लागेर टिकटक छाडेकी हुँ, तपाईहरु पनि यसलाई छोडिदिनुहोस्,’ उनले भनेकी छिन्, ‘अब हामीले स्थानीय प्लेटफर्मलाई प्रयोग गर्न पर्ने समय आइसकेको छ ।’





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार ७:५५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया