जग्गा विवादमा दुई पक्षबीच झडप हुँदा सप्तरीमा १५ जना घाइते

सप्तरी– जग्गा विवादमा दुई पक्षबीच झडप हुँदा सप्तरीमा १५ जना घाइते भएक छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच झडप भएको हो । 

दुई पक्षबीच झडप स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गर्नुपरेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।

दुवै पक्षले एक–अर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइएको छ ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार १३:२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया