लकडाउनमा धमाधम पसल खुल्न थालेपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको आकस्मिक संयुक्त बैठक जारी

काठमाडौं– सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्दै व्यापारीहरुले धमाधम पसल खोल्न थालेपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको आकस्मिक संयुक्त बैठक बसिरहेको छ । 

जिल्ला समन्वय समिति काठमाडौँको हलमा जारी बैठकमा उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गरेर व्यवसाय सञ्चालन गरेको विषयमा छलफल भएको बुझिएको छ । बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारी सहभागी छन् । 

यत, व्यापारीहरुले भने आफूहरुले लकडाउन उल्लंघन गरेको नभएर जनजीविकाका लागि पसलहरु खोलेर सञ्चालन गरेको बताएका छन् । 





  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार १३:२७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया