भारतीय सीमामा चीनको वायुसैन्य गतिविधि तीव्र

एजेन्सी– चीनले भारतीय सीमामा वायुसैन्य गतिविधि तीव्र बनाएको छ । विगत एक महिनादेखि पूर्वी लद्दाख सीमामा जारी मत्थर गर्न शनिबार बैठक बस्नुअघि चीनले सीमामा सैन्य गतिविधिमा बढवा दिएको हो । 

चिनियाँ लडाकू विमानहरूले अक्साई चीन क्षेत्रमा हलचल बढाएका छन् भने भारतीय वायुसेनाले पनि त्यसको सूक्ष्म निगरानी गर्दै गस्ती बढाइरहेको छ । 

अरुणाचल र सिक्किम सीमामा चीनले सैनिकको संख्या बढाएपछि भारतले पनि ती क्षेत्रमा सैन्य तैनाथी बढाएको छ । 





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १०:५४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया