Thu, 13 Aug, 2020


भारतीय सीमामा चीनको वायुसैन्य गतिविधि तीव्र
फरकधार / जेठ २३, २०७७

एजेन्सी– चीनले भारतीय सीमामा वायुसैन्य गतिविधि तीव्र बनाएको छ । विगत एक महिनादेखि पूर्वी लद्दाख सीमामा जारी मत्थर गर्न शनिबार बैठक बस्नुअघि चीनले सीमामा सैन्य गतिविधिमा बढवा दिएको हो । 



चिनियाँ लडाकू विमानहरूले अक्साई चीन क्षेत्रमा हलचल बढाएका छन् भने भारतीय वायुसेनाले पनि त्यसको सूक्ष्म निगरानी गर्दै गस्ती बढाइरहेको छ । 

अरुणाचल र सिक्किम सीमामा चीनले सैनिकको संख्या बढाएपछि भारतले पनि ती क्षेत्रमा सैन्य तैनाथी बढाएको छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्