एक अर्ब मानिसका लागि कोरोनाविरुद्धको खोप बनाउँदै अक्सफोर्ड युनिभर्सिटी

एजेन्सी– बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक अर्ब मानिसका लागि कोरोनाविरुद्धको खोप बनाउने भएको छ ।

अक्सफोर्ड युनिभर्सिटीले गरेको खोपको परीक्षण अहिले दोस्रो चरणमा पुगेको छ । खोपको परीक्षण सफल भएपछि बेलायत र स्विडेनको स्वामित्वमा रहेको आस्ट्राजेनेका कम्पनीले विकासोन्मुख मुलुकमा ती खोप बाँड्नेछ । 

कम्पनीले सन् २०२० को अन्त्यसम्ममा ४० करोड खोप आपूर्ति गर्ने लक्ष्य लिएको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार ११:१७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया