स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका २ पुरुषहरुमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
यीमध्ये एक जना ६७ वर्षका पुरुष हुन् भने अर्का ६० वर्षका ।
कास्कीका संक्रमितको अहिले काठमाडौंको एक अस्पतालमा उपचार गराइरहेको उनले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।