२४ घन्टामा थपिए ३२३ काेराेनाभाइरस स‌ंक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले दिएकाे जानकारी अनुसार शनिबार नै निकाे भएर ३२ जना घर फर्किएका छन् । याेसँगै नेपालमा ३६५ जनाले काेराेनाभाइरसलाई जितेका छन् । 

अहिलेसम्म नेपालमा ११ जनाले काेरानाका कारण ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १६:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया