काठमाडौंमा थपिए ४ कोरोनाभाइरस संक्रमित

काठमाडौंमा चार जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

काठमाडौंमा शनिबार कोरोना संक्रमण पुष्टि भएका दुई पुरुष र दुई महिला हुन् । संक्रमित हुने महिला २१ र ३५ वर्षका र पुरुष ३६ र ४६ वर्षका रहेका छन् । 

भक्तपुरमा पनि थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । भक्तपुरको कमलविनायकमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १६:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया