कोरोनाभाइरसः अमेरिकामा रोकिएन मृत्युको सिलसिला

पछिल्लो २४ घन्टामा अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण ९ सय २२ जनाको मृत्यु भएको छ । जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अब अमेरिकामा कोभिड १९ का कारण १ लाख ९ हजार ४२ जनाको निधन भएको छ ।

यसअघि शुक्रबारको दिन नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोभिड १९ बाट बच्न २० लाख भ्याक्सिन तयार भइसकेको दाबी गरेका थिए । 

उनले यो भ्याक्सिनको प्रयोगका लागि वैज्ञानिकहरुको अनुमति कुरिरहेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १७:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया