सप्तरीमा थपिए ७ काेराेनाभाइरस संक्रमित

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमण पुष्टि भएकामा २ महिला र ५ पुरुष रहेको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनीहरू केही दिनअघि भारतबाट आएका थिए ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ७७ पुगेको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १९:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया