कंगनाले फेरि साधिन् बलिउडका कलाकारसँग निशाना

बलिउड अभिनेत्री कंगना रनौट बारम्बार आफ्ना अभिव्यक्तिका कारण चर्चामा आइरहेकी हुन्छिन् । यसपटक पनि यनी रंगभेद–नस्लवादको मुद्दामा आफ्ना अभिव्यक्ति दिएर निकै चर्चामा आएकी छिन् । 

कंगनाले अहिले फेयरनेस क्रिम विज्ञापन गर्ने भारतीयहरुले नै अश्वेतको हिंसाको विरोधमा कुरा गर्नुमा कुनै तुक नभएको बताएकी छिन् ।

अमेरिकामा अश्वेत जर्ज फ्लोयडको क्रुरताका कारण निधन भएपछि बलिउड सेलेब्रिटीले पनि यसबारे विरोध गरिरहेका छन् । यही विषयलाई लिएर कंगनाले आफ्नो असन्तुष्टि जनाएकी हुन् ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १९:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया