जुत्तै लगाएर सुत्छन् साहरुख खान

मानिसहरुको आआफ्नो सोख हुन्छ । आआफ्नो चलन र तरिकाबाट उनीहरु काम गरिरहेका हुन्छन् ।

बलिउड कलाकारहरु पनि विभिन्न सोखका कारण बेलाबेलामा चर्चामा आउँछन् । तीनैमध्ये अजिबको सोख छ, अभिनेता साहरुख खानको ।

बलिउड अभिनेता साहरुख खान आफ्नो जुत्तासँग निकै प्रेममा परेको भन्दै उनीबारे गसिप बनाएको छ, भारतीय मिडिया लाइभहिन्दुस्तानले । लाइभहिन्दुस्तानमा आएअनुसार साहरुख दिनमा एक पटक वा दुई पटक मात्र आफ्नो जुत्ता खोल्ने गर्छन् । कतिसम्म भने उनी बारम्बार आफ्नो जुत्ता लगाएर पनि सुत्छन् रे !





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार १२:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया