विश्वकै सबैभन्दा सानो देश भ्याटिकन सिटी अब कोरोना मुक्त भएको छ ।
यसअघि न्युजिल्यान्ड र फिजीले पनि आफूहरु कोरोनामुक्त भएको घोषणा गरेका थिए ।
भ्याटिकन सिटीको सरकारले कोरोना संक्रमित अन्तिम व्यक्तिको पनि अब कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।
भ्याटिकन सिटीमा १२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।