प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दै नेपालमा कोरोनाभाइरस संक्रमित ८५ प्रतिशतभन्दा बढी भारतबाट आएको बताएका छन् ।
यसअघिको सम्बोधनमा उनले भारतबाट आएको कोरोनाभाइरस अरु देशको तुलनामा कडा भएको बताएका थिए । यसले उनको अभिव्यक्तिलाई नेपालमा मात्र होइन, भारतमा पनि विवादित बनाएको थियो ।
आज पनि सम्बोधनमा उनले भारतबाट निकै धेरै कोरोनाभाइरस संक्रमित नेपाल आएको बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।