पर्वतको कुश्मामा पहिरो, २ घर पुरिए, २ जनाको मृत्यु, ७ बेपत्ता

पर्वतको कुश्मा नगरपालिकाको वडा नं ३ दुर्लुङमा वर्षाका कारण पहिरो जाँदा दुई घर पुरिएका छन् ।

दुई घर पुरिँदा २ जनाको मृत्यु भएको छ । सात जना अझै बेपत्ता छन् । 

प्रहरी र नेपाली सेना तथा स्थानीयले अहिले उद्धार कार्य सुरु गरेका छन् । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार २२:३८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया