जुन गीत सुन्दा नाचिहाल्छन् अभिषेक

अभिषेक बच्चन आजभोलि सामाजिक सन्जालमा निकै सक्रिय हुन थालेका छन् । त्यसैले हुनुपर्छ, उनी आफ्ना प्रशंसकको पनि जवाफ आजभोलि सामाजिक सन्जालमा दिइरहेका छन् । 

यहीबीच उनले आफूलाई निकै मन पर्ने गीतबारे पनि उल्लेख गरेका छन् । उनलाई एक प्रशंसकले सोधेका थिए– कुन गीतमा नाचौँ नाचौँ लाग्छ ? 

यसको जवाफमा अभिषेकले भनेका छन्– कजरारे । 

यो गीत बन्टी और बब्ली फिल्मको हो जुन सन् २००५ मा रिलिज भएको थियो । यसमा अभिषेककी श्रीमती ऐश्वर्या राय बच्चनले आइटम डान्स गरेकी थिइन् । 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ६:५९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया