कुश्मा पहिरोमा मृत्यु हुनेको संख्या ५ पुग्यो
फरकधार / ३२ जेठ, २०७७

पर्वतको कुश्मामा हिजो राति गएको पहिरोमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । शनिबार राति नै त्यहाँ ३ जनाको शव भेटिएको थियो । आइतबार विहान तप दुई जनाको शव भेटिएको छ । 

शनिबार राति अविरल वर्षापछि गएको पहिरोमा कम्तिमा दुई घर पुरिएका थिए । 

घटनास्थलमा अहिले पनि खोजी कार्य जारी छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वेपत्ता चार जनाको खोजीको जुटेका छन् ।

  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ८:१३:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया