पर्वतको कुश्मामा हिजो राति गएको पहिरोमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । शनिबार राति नै त्यहाँ ३ जनाको शव भेटिएको थियो । आइतबार विहान तप दुई जनाको शव भेटिएको छ ।
शनिबार राति अविरल वर्षापछि गएको पहिरोमा कम्तिमा दुई घर पुरिएका थिए ।
घटनास्थलमा अहिले पनि खोजी कार्य जारी छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वेपत्ता चार जनाको खोजीको जुटेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।