तनहुँमा थप ५ जनामा कोरोनाभाइरस संक्रमण

तनहुँमा थप पाँच जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै तनहुँमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

तनहुँमा सोमबार विहान घिरिङ गाउँपालिकाको क्वारेन्टिनमा बसिरहेका २२, २७, ४५, ४६ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । 

उनीहरु सबै केही दिनअघि भारतबाट आएका थिए । 

अब योसँगै गण्डकी प्रदेशमा मात्र कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ सय ४ पुगेको छ ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार ७:३५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया