कर्णालीमा कोरोनाभाइरसको हटस्पट बनिरहेको दैलेख जिल्लामा सोमबार मात्र ९१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै दैलेखमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय २९ पुगेको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा पनि सोमबार १९ जनामा कोरोानभाइरस संक्रमण देखिएको छ ।
अब कर्णालीमा सोमबार मात्र ११० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।