४ सय ५१ जना कोरोनाभाइरस संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ६ हजार नाघ्यो

सोमबार नेपालमा ४ सय ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

पछिल्लो २४ घन्टामा यी संक्रमित भेटिएसँगै नेपालका ७३ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ हजार ४१ जनाले कोरोना जितेका छन् । यीमध्ये ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १६:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया