बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

आजको बैठक नियमित बैठक भएको र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । 

बैठकमा लकडाउन, कोरोना संक्रमणको बढ्दो समस्यालगायत विषयमा छलफल हुने बताइएको छ ।  

असार १ गतेदेखि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेपछि यो पहिलो बैठक हो । यसअघि मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो बनाएको थियो ।





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १९:९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया