Fri, 14 Aug, 2020


पहिरोले नारायणगढ मुग्लिङ सडकखण्ड अवरुद्ध
फरकधार / असार ३, २०७७
फाइल तस्वीर ।

नारायणगढ मुग्लिङ सडकखण्डको कालीखोलामा पहिरो गएको छ ।  पहिरोका कारण सडक दुई तर्फी नै अवरुद्ध भएको छ । 



चितवनको जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका ६ मा रहेको कालीखोलामा आज विहान पहिरो गएको हो । 

पहिरो पन्छाउने काम सुरु भइसकेको छ । पहिरो हटिसकेपछि फेरि सवारी साधन चल्न सक्ने बताइएको छ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्