चितवनमा ३७ जना पुगे काेराेना संक्रमित, खैरहनीमा थपिए एक युवा

चितवनको खैरहनी नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हाे ।

हालसम्म चितवनमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । अन्य अस्पतालमा उपचाररत छन् ।

माडी नगरपालिकाले ७ जना संक्रमितलाई आफ्नै क्वारेन्टिनमा राखेर उपचार गराइरहेको छ ।





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार ८:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया