Thu, 13 Aug, 2020


चितवनमा ३७ जना पुगे काेराेना संक्रमित, खैरहनीमा थपिए एक युवा
फरकधार / असार ४, २०७७

चितवनको खैरहनी नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हाे ।



हालसम्म चितवनमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । अन्य अस्पतालमा उपचाररत छन् ।

माडी नगरपालिकाले ७ जना संक्रमितलाई आफ्नै क्वारेन्टिनमा राखेर उपचार गराइरहेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्