नेपालमा ६७१ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या सात हजार आठ सय ४८

काठमाडौं– नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सो संख्यासँगै कुल संक्रमितको संख्या सात हजार आठ सय ४८ जना पुगेको छ ।

यसैगरी, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हालसम्म कुल एक हजार एक सय ८६ जना उपचारपछि निको भएर घर फर्केका छन् । 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १६:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया