विप्लव समूहका इन्चार्ज पक्राउ

तुलसीपुर– प्रहरीले प्रतिबन्धित नेपाल कम्युनष्टि पार्टीका बिजौरी, मानपुर र डुरुवा इन्चार्ज मदन केसीलाई दाङको बिजौरीबाट पक्राउ गरेको छ । उनलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

केहीअघि तुलसीपुरको ग्वारखोलामा जेसिबीमा आगजनी भएको थियो । सो घटनामा केसीको हात रहेको आशंकामा उनलाई पक्राउ गरिएको हो । 

ग्वारखोला र देउखुरीमा गरी ६ वटा जेसिबीमा आगजनी गर्ने विप्लव माओवादीका कार्यकर्ता नै रहेको प्रहरीको आशंका छ ।





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १७:१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया