Fri, 14 Aug, 2020


कैलालीको गोदावरी ‘सिल्ड’
फरकधार / असार ६, २०७७

कोरोनाभाइरस संक्रमण फैलिँदै गएपछि कैलालीको गोदावरी नगरपालिका शनिबारदेखि सिल गरिएको छ । त्यहाँ एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । 



त्यस्तै, अहिलेसम्म त्यहाँ ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमति भइसकेको छ ।

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्