पछिल्लो २४ घन्टामा नेपालमा ३३१ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७ हजार ४ सय १६ जनाको पिसिआर टेस्ट गरिएको हो ।
योसँगै नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । अहिलेसम्म नेपालमा १ हजार ५ सय ७८ जनाले कोरोना जितेका छन् । कोभिड १९ का कारण नेपालमा २२ जनाको मृत्यु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।