१८ तस्बिरमा हेर्नुहोस् योग दिवसका झलक

आज अन्तराष्ट्रिय योग दिवस हो । हरेक वर्ष जुन २१ म यो दिवस विश्वका धेरै देशमा मनाइन्छ ।

सन् २०१५ बाट संयुक्त राष्टसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने बुझिन्छ । योगश्चित्तवृत्तिनिरोधः अर्थात मनमा आउने विकारलाई हटाउने प्रक्रियालाई योग भनिन्छ ।

अस्वस्थ खानपान तथा बदलिँदो जीवनशैलीका कारण विभिन्न रोग लाग्ने गरेको छ ।

आयुर्वेद चिकित्सकहरुका अनुसार  योगलाई आत्मसात गरेर रोगलाई न्यूनिकरण गर्न सकिन्छ ।

यसैबीच, छैटौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आइतबार बिहानै काठमाडौँको बुद्धनगरस्थित जीवनयोग प्रयोगशालामा योग अभ्यास गरिएको छ ।



अब हेरौं आजको योग दिवसका १८ तस्बिर :



  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार ९:४२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया