नागरिकतासम्बन्धी विधेयकमा जसपाको पनि पाँचबुँदे फरक मत

काठमाडौं– संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकमा जनता समाजवादी पार्टी, नेपालले पाँचबुँदे फरक मत दर्ता गराएको छ । 

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधानसहितको विधेयक समितिबाट पास भएपछियसअघि प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि पाँचबुँदे फर मत दर्ता गरेको थियो ।

आइतबार साँझ जसपाका सांसदहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र रामसहाय प्रसाद यादवले पाँचबुँदे फरक मत दर्ता गराएका हुन् ।





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार २०:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया