गण्डकी विकास बैकको सहयोग

गण्डकी बिकास बैंकले बालबालिकाहरूको पठनपाठन तथा भोजनमा सहयोग पुग्ने गरी खाद्यान्न सहयोग गरेको छ ।
बैंकको तालचोक शाखाको चौथो स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका–२७ मा रहेको कृष्ण प्रणामी बृन्दाबन धाममा आवासीय रुपमा अध्ययनरत  बालबालिकाको पठनपाठन तथा भोजनमा सहयोग पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो । 
बैकका कार्यकारी प्रमुख रेशमबहादुर थापाले धामका गुरु विष्णु वशिष्ठलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
 सहयोग सामग्री हस्तान्तरण गदै बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्यान्न सहयोग गरेको वताए ।
 बैंकले यस प्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने उनको भनाइ थियो ।

 


 





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १६:३२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया