गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोनाभाइरस संक्रमित

गण्डकी प्रदेशमा आठ जिल्लामा ३२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

जसमध्ये बाग्लुङमा ९, स्याङ्जामा ७, कास्की र लमजुङमा ५–५, नवलपुरमा ३ तथा पर्वतमा, गोरखा र तनहुँमा १–१ जना छन् ।

यससँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७२९ पुगेको छ ।
 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार ७:४०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया