कुशीनगरमा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल बनाउने भारत सरकारको निर्णय

काठमाडौं– नेपालमा जन्मिएका गौतम बुद्धको नाममा नेपालमा अन्तराष्ट्रिय विमानस्थल बनाउने तयारी चलिरहँदा भारत सरकारले कुशीनगर विमानस्थललाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अनुमोदन गरेको हो । कुशीनगर नेपालको लुम्बिनीबाट नजिकै पर्छ । उत्तर प्रदेशबाट ५० किलोमिटरमा पर्ने सो स्थानमा गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको विश्वास गरिन्छ ।

यस क्षेत्रलाई बौद्व धर्मावलम्बीको पवित्र स्थलको रुपमा मानिन्छ । भारतले सो स्थानमा नेपालको लुम्बिनीजस्तै देखिने गरी संरचना तयार गरेको छ । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १८:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया