Fri, 14 Aug, 2020


हेटौंडा–कुलेखानी सडक बन्द
फरकधार / असार १२, २०७७


कुलेखानी हुँदै काठमाडौं जाने सडकमा यातायात आवागमन बन्द गरिएको छ । 
वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सडकखण्डमा बन्द भएको जानकारी दिएको हो । 
हाल उक्त सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी  छ । 
मन्त्रालयले हालको समयमा त्रिभुवन राजपथ वा नौबिसे मुग्लिङ राजमार्ग प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।




फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्