प्रदेश ५ मा आइतबार थप ९२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै अब प्रदेशमा ३ हजार ५ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार प्रदेशको प्युठानमा सबैभन्दा धेरै ३३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
गुल्मीमा २१ जना, दाङमा १७ जना र कपिलवस्तुमा ९ जना पुरुष थपिएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।