पाकिस्तानबाट आउने सबै विमान रद्द गर्ने युएईको निर्णय

संयुक्त अरब इमिरेट्सको नागरिक उड्ड्यन प्राधिकरणले पाकिस्तानबाट आउने सबै उडान रद्द गर्ने घोषणा गरेको छ । यसमा ट्रान्जिट उडानहरु पनि समावेश हुने युएईले जनाएको छ । 

युएईले पाकिस्तानबाट आउने सबै यात्रुहरुले कोभिड १९ को परीक्षण नगर्ने गरेको र यो व्यवस्था नभएसम्म उडानहरु रद्द गरिने बताएको छ । 

आम नागरिकको स्वास्थ्यसँग खेलवाड नहोस् भनेर यो कदम उठाइएको पनि युएईले जनाएको छ ।





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार ७:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया