Thu, 13 Aug, 2020


काठमाडौंमा मात्र थपिए ८ कोरोनाभाइरस संक्रमित
फरकधार / असार १५, २०७७

काठमाडौं उपत्यकामा सोमबार थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 



स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार काठमाडौंमा थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार काठमाडौंमा ६ जना, ललितपुर र भक्तपुरमा एक–एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्