काठमाडौंमा मात्र थपिए ८ कोरोनाभाइरस संक्रमित

काठमाडौं उपत्यकामा सोमबार थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार काठमाडौंमा थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार काठमाडौंमा ६ जना, ललितपुर र भक्तपुरमा एक–एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १६:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया