गोरखामा सेनाको गाडी र टिपर ठोकिँदा सेनाका ४ जवान घाइते

गोरखा– गोरखामा नेपाली सेनाको गाडी र निर्माण साम्रागी बोकेको टिप्पर एक आपसमा ठोकिँदा नेपाली सेनाका ४ जवान घाइते भएका छन् । 

दुर्घटनामा घाइते भएका सेनाका जवानहरुलाई उपचारका लागि जिल्ला अस्पाताल गोरखा लगिएको छ ।

गोरखा नगरपालिकाको १५ किलो भन्ने स्थानमा सो दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १८:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया