नयाँ दिल्ली– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष शशांक मनोहरले पदबाट राजीनामा दिएका छन् ।
उनी आइसिसी अध्यक्षका रुपमा २ वर्षअघि नियुक्त भएका थिए ।
आइसिसी बोर्डले सशांकको राजीनामा स्वीकृत गरी इमरान ख्वाजालाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिएको छ ।
नयाँ अध्यक्ष चयन गर्न चाँडै निर्वाचन गरिने र त्यसको प्रक्रिया तय हुने आइसिसीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।