राजेश हमालका फ्यानसँग दीपाश्री निरौलाले मागिन् माफी

काठमाडौं– एक टेलिभिजनमा अन्तर्वार्तामा राजेश हमालप्रति दिएको अभिव्यक्तिका कारण विवादमा आएकी कलाकार दीपाश्री निरौलाले हमालका फ्यानसँग माफी मागेकी छिन् ।

निरौलाले फेसबुकमार्फत हमालका फ्यानसँग माफी मागेकी हुन् । आफूले हमाललाई सुपरस्टार नै होइन नभनेको, तर त्यस्तो बुझिन गएको भन्दै उनले माफी मागेकी हुन् । 

फिल्मी कार्यक्रम रजतपटलाई अन्तवार्ता दिने क्रममा निरौलाले राजेश हमालले ‘महानायक’ भूमिका निर्वाह गर्न नसकेको अभिव्यक्ति दिएकी थिइन् । यसअघि दीपाका सहकर्मी कलाकार दीपकराज गिरीले पनि दीपाको बचाउ गर्दै लामो स्टाटस लेखेका थिए ।

यस्तो छ दीपाको स्टाटसः





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार २१:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया