राष्ट्रपति भण्डारीले गरिन् संसदको वर्षे अधिवेशन अन्त्य
फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेकी छिन् ।

आज अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् । आज अपरान्ह १२ बजे बसेको मन्त्रिपरिषद बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई शितल निवासमा पुगेर भेटेका थिए । त्यसपछि बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १४:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया