बिहारमा चट्याङका कारण २६ जनाको मृत्यु

भारतको बिहारमा चट्याङका कारण २६ जनाको मृत्यु भएको छ । केही दिनअघि मात्र बिहारमा चट्याङका कारण १ सयभन्दा धेरैको मृत्यु भएको थियो । 

बिहीबार साँझ ७ बजेसम्मको तथ्यांकका अनुसार बिहामार चट्याङका कारण २६ जनाको मृत्यु भएको हो । 

सबैभन्दा धेरै प्रभावित समस्तीपुर जिल्लामा बिहारमा ७ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार २०:६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया