भारतको कानपुरमा 'अपराधी'–प्रहरी भीडन्त, ८ प्रहरीको मृत्यु

भारतको कानपुरमा बिहीबार अबेर राति प्रहरी र लुटेरा समूहबीच भीडन्त हुँदा एक डिएसपीसहित आठ प्रहरीको मृत्यु भएको छ । 

लुटेराको समूहले गोली चलाउँदा दर्जनौँ प्रहरी घाइते भएको जनाइएको छ । 

अब घटनास्थलमा थप प्रहरी तैनाथ गरिएको छ । भारतीय मिडियामा आएको समाचारअनुसार त्यहाँ विकास दुबेले नेतृत्व गरेको समूहसँग प्रहरीको भीडन्त भएको थियो । 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार ८:३४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया