आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

आज बस्ने निर्धारित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । 

नेताहरुले एकआपसमा छलफल गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । छलफलबाट एउटा समाधान निकाल्न नेताहरु व्यस्त भएकाले बैठक स्थगित गरिएको एक स्थायी कमिटी सदस्यले फरकधारलाई जानकारी दिएका छन् । 

अब बैठक २२ गते सोमबारका लागि बोलाइएको छ ।





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १०:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया