भारतमा कोरोनाभाइरस महामारीका कारण प्रत्येक दिन नयाँ नयाँ रेकर्ड बनिरहेको छ । भारतमा पछिल्लो २४ घन्टामा ४ सय ४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
साथै, भारतमा २२ हजार ७७१ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
योसँगै भारतमा कारोनाभाइरस संक्रमितको संख्या २ लाख ३५ हजार ४ सय ३३ जना पुगेका छन् । अनि भारतमा अहिलेसम्म कोरोनाका कारण १८ हहजार ६ सय ५५ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।