अचानक चर्चामा सलमानकी प्रेमिका !

बलिउड अभिनेता सलमान खान अहिले पनवेलमा रहेको उनको फार्महाउसमा छन् । कोरोना महामारी सुरु भएपछि नै उनी त्यहाँको फार्महाउसमा बसेका हुन् । त्यहाँ बसे पनि सलमान अहिले सामाजिक सन्जालमा चाहिँ निकै सक्रिय छन् ।

उनको फार्महाउसमा उनकी प्रेमिका भनिएकी युलिया वन्तुर पनि सँगै छिन् । उनी पनि सामाजिक सन्जालमा अनेक कुराहरु लेखिरहेकी छिन् ।

अब उनले एउटा भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । भिडियोमा उनको काँधमा छेपारो बसेको छ । अनि भिडियोको क्याप्सनमा उनले लेखेकी छिन्– छेपारो डरलाग्दो हुन्छ तर सायद ऊ पनि हामीसँग डराउँछ । जब ऊ सुरक्षित हुन्छ, तब उसको रंग हरियो हुन्छ । यो भिडियो इन्स्टामा हालेपछि उनी निकै चर्चामा आएकी छिन् ।





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार ११:२२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया