कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

शनिबार गोरखामा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध पुर्याएका छन् । स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउन्ड अश्रुग्याससमेत प्रहार गरेको छ । 

स्थानीय र प्रहरीबीच लुदी दोभानमा झडपसमेत भएको छ । 

१६ असारमा कतारबाट नेपाल आएका गोरखाका एक कोरोनाभाइरस संक्रमितको शनिबार उपचारका क्रममा निधन भएको थियो । 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १७:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया