Thu, 13 Aug, 2020


साहरुख र गौरीको कामबारे इन्स्टामा यो रमाइलो
फरकधार / असार २०, २०७७

बलिउड अभिनेता साहरुख खान र उनकी पत्नी तथा इन्टेरियर डिजाइनर गौरी खान बारम्बार चर्चामा आइरहेका हुन्छन् । कतिसम्म भने यी दुईले कहिलेकांही रमाइलो सामाजिक सन्जालमा नै पनि गरिरहेका हुन्छन् । 



यसपटक पनि त्यस्तै भएको छ । गौरीले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा फोटो राख्दै छतको विषयमा लेखेकी छिन् । 

यनले यो लेखेकी थिइन्, साहरुखले कमेन्ट गरेका छन्, ‘के तिमी मेरो रेड चिल्लिजको अफिसको सिलिङमा काम गर्न सक्छौँ ?’ उनलाई गौरीले पनि जवाफ दिएकी छिन् ।

उनले लेखेकी छिन्– हाम्रो टिमले यसमा काम गरिरहेको छ सर !


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्