बलिउड अभिनेता साहरुख खान र उनकी पत्नी तथा इन्टेरियर डिजाइनर गौरी खान बारम्बार चर्चामा आइरहेका हुन्छन् । कतिसम्म भने यी दुईले कहिलेकांही रमाइलो सामाजिक सन्जालमा नै पनि गरिरहेका हुन्छन् ।
यसपटक पनि त्यस्तै भएको छ । गौरीले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा फोटो राख्दै छतको विषयमा लेखेकी छिन् ।
यनले यो लेखेकी थिइन्, साहरुखले कमेन्ट गरेका छन्, ‘के तिमी मेरो रेड चिल्लिजको अफिसको सिलिङमा काम गर्न सक्छौँ ?’ उनलाई गौरीले पनि जवाफ दिएकी छिन् ।
उनले लेखेकी छिन्– हाम्रो टिमले यसमा काम गरिरहेको छ सर !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।