Thu, 13 Aug, 2020


नेकपामा केन्द्रीय कमिटी बैठकको माग बढ्दो, हस्ताक्षर अभियान सुरु गरियो
फरकधार / असार २१, २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही नेताहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् । 



पार्टी फुटको संघारमा पुगेको र यसलाई जोगाउनु पर्ने भन्दै उनीहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन् । नेकपाका केन्द्रीय सदस्यहरुले गरेको यो हस्ताक्षर अभियानमा केन्द्रीय समिति बैठकको माग गरिएको छ । 

हस्ताक्षर अभियान शीर्ष नेताहरुलाई बुझाइने बताइएको छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्