नेकपामा केन्द्रीय कमिटी बैठकको माग बढ्दो, हस्ताक्षर अभियान सुरु गरियो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही नेताहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् । 

पार्टी फुटको संघारमा पुगेको र यसलाई जोगाउनु पर्ने भन्दै उनीहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन् । नेकपाका केन्द्रीय सदस्यहरुले गरेको यो हस्ताक्षर अभियानमा केन्द्रीय समिति बैठकको माग गरिएको छ । 

हस्ताक्षर अभियान शीर्ष नेताहरुलाई बुझाइने बताइएको छ । 





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ८:१२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया